You are viewing the translated version of आयोगका अध्यक्षको पारिश्रमिक र्‌ सुविधा.

Section 39
आयोगका अध्यक्षको पारिश्रमिक र्‌ सुविधा
(१) अध्यक्ष आयोगको पूरा समय काम गर्ने प्रमुख प्रशासकीय पदाधिकारी हुनेछ।

(२) अध्यक्षको पारिश्रमिक तथा अन्य सुविधा नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणीको कर्मचारी सरह हुनेछ।